पाकिस्तानी अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न भारतको आदेश
काठमाडौँ । भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासमा कार्यरत एक पाकिस्तानी अधिकारीलाई पर्सोना नन ग्राटा घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । उक्त अधिकारीले आफ्नो कूटनीतिक हैसियत अनुरूप...