आचारसंहितामा किन घोषणापत्रको प्रगति पेस गर्ने व्यवस्था राख्नुको आधार पेस गर्न आदेश
काठमाडौँ। सर्वोच्च अदालतले निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारहरूको घोषणापत्रको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था राख्नुको आधार पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । निर्वाचन आयोग ऐनमा नभएको व्यवस्था थपेर...