रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन आदेश
काठमाडौँ। पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ । कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालासले मानव अधिकारको उल्लंघनका कार्य नगर्न आदेश दिएको हो...