प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद...