चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन आह्वान
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बुधवार एक सूचना जारी गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन...