क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले इजरायल र इरानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद ज्वालाले इजरायल र...