विपद् प्रतिकार्यमा सरकारको बचाउ गर्दै रविले भने : ‘यति ठूलो हवाई उद्धार अभियान विरलै भएको थियो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको खोज, उद्धार, उपचार र राहतमा सरकारले प्रभावकारी रूपमा काम गरेको भन्दै विपद् प्रतिकार्यको बचाउ गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा...