अब मधेशको विषयमा काठमाडौँमा छुट्टै ढंगले बहस हुने गगन थापाको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा मधेश प्रदेशबाट उम्मेदवारी दिने निर्णयको पृष्ठभूमिबारे स्पष्ट पारेका छन्। मंगलबार सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित संवादका क्रममा स्थानीय सञ्चारकर्मीहरूसँग बोल्दै...