काँग्रेस महामन्त्री पौडेलले दर्ता गरे काठमाडौँ-५ बाट उम्मेदवारी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्द्वी नेकपा (एमाले) का...