राष्ट्रिय सभा निर्वाचन : नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेसँग राष्ट्रिय सभामा चुनावी तालमेलको कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टीले १८ सीटमा एकल उम्मेदवारी दिने भएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव...