काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी उपसचिव पदमा उम्मेदवार सिफारिस गरेको जनाइएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०१/०८२-८३ (आ.ज.), नेपाल वन सेवा, वोटानी समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२००/०८२-८३ (आ.ज.), नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








