काठमाडौँ । लोक सेवा आयोगले पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११४०९-११४१०/०८१-८२ (खुला तथा समावेशी), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :







