जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् । झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा...