२२ फाल्गुन २०८२, शुक्रबार
ओखलढुंगामा एमालेलाई सुरुवाती अग्रता, रास्वपा दोस्रो
काठमाडौँ । ओखलढुंगामा नेकपा एमालेले अग्रता लिएको छ। प्रारम्भिक मत परिणाम अनुसार एमाले उम्मेदवार ६३५ मतसहित अगाडि छन्। उनलाई रास्वपाले टक्कर दिइरहेको छ। रास्वपा उम्मेदवार विश्वराज पोखरेल ४४० मतसहित दोस्रो...