२२ फाल्गुन २०८२, शुक्रबार
झापा-५ मा बालेनले बढाए मतान्तर, ओलीले कति मत पाए ?
काठमाडौँ । झापा-५ मा रास्वपाका उम्मेदवार बालेन्द्र साहले मतान्तर बढाएका छन्। झापा-५ को पछिल्लो परिणाम अनुसार उनले पाँच हजार २५४ मत ल्याउँदा एमालेका केपी ओलीको एक हजार २४८ मात्र मत...