सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...