२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पेश

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

यसअघि प्रदेशसभामा सम्बोधन गर्दै शाहले आफ्नो पद त्याग्ने घोषणा गरेका थिए। नेकपा एमालेले बजेटसम्बन्धी असहमति जनाउँदै गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट हट्नुपर्ने अवस्थाबीच शाहले निर्धारित समयसीमाको अन्तिम दिन राजीनामा दिएका हुन्।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउनेछन्।

यसैबीच, पछिल्लो राजनीतिक सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी भइरहेको छ। उक्त दलका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी रहेको बताइएको छ।

0 Comments