कर्मचारी नियुक्तिमा मनपरी : आफन्तलाई जागिर, सरुवापछि पनि निर्णय
काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कर्मचारी सरुवा र नियुक्तिमा मनपरी गरेको पाइएको छ । नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारी नियुक्ति र सरुवामा मनपरी गरेका...