कर्मचारीको आन्दोलनले १० दिनदेखि नगरपालिकाको काम ठप्प
काठमाडौँ । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरूले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरू गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे...