निजामती कर्मचारी सङ्गठन बुटवलको अध्यक्षमा बस्याल
बुटवल । नेपाल निजामती कर्मचारी सङ्गठन बुटवल उपमहानगरपालिकाको अध्यक्षमा माधव प्रसाद बस्याललाई चयन गरेको छ । सोमबार सम्पन्न उपमहानगरपालिकाको भेलाले बस्याललाई अध्यक्षमा चयन गरेको हो । सङ्गठनको उपाध्यक्षमा कमला चुँदाली,...