स्थानीय तहमा कर्मचारीहरु बीचको सम्बन्ध र कानूनले सम्बोधन गर्नु पर्ने सवालहरु
वर्तमान नेपालको संविधान जारी भएसँगै राज्यमा रहेका विद्यमान परम्परागत प्रणाली, क्षेत्र, तह तथा शासकीय स्वरुप एवं संरचनाहरुलाई नयाँ ढाँचामा ढाली सबल सक्षम बनाउने र जनसरोकारका चासो, चिन्तालाई केन्द्रमा राखी शासकीय...