पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्छु : कानूनमन्त्री गिरी
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्ने बताएका छन् । आज सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको प्रथम बागमती प्रदेश सम्मेलनमा सहभागी उनले...