बहुमतको कारवाही पूर्वाग्रही भन्दै काँग्रेस अनुशासन समितिका दुई सदस्यको नोट अफ डिसेन्ट
काठमाडौं । नेपाली काँग्रेसको अनुशासन समितिका दुई सदस्यले निर्वाचन अन्तर्घात गरेको आरोपमा नेताहरूमाथि गरिएको कारबाहीमा असहमति जनाएका छन् । समितिका सदस्यहरू सञ्जय गौतम र राजीव कोइरालाले कारबाहीका नाममा विधान विपरीत...