‘पार्टी फुट्ने कुनै निर्णय गर्दिनँ, विवादित निर्णय गर्नुपरे जिम्मेवारी छाड्न तयार छु’ : कार्यवाहक सभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन विवादमा सहमति खोज्न निरन्तर प्रयास गरे पनि अहिलेसम्म कुनै प्रगति भएको छैन। खड्का दिउँसो करिब १२ बजेदेखि नै केन्द्रीय सदस्य रमेश...