कार्यालय प्रमुखलाई कार्यस्थलमा अनिवार्य उपस्थित गराउन सचिवलाई मुख्यसचिव अर्यालको निर्देशन
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले सबै मन्त्रालयका सचिवहरूलाई देशभरका आफ्ना मातहतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। जल तथा मौसम...