नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्षेत्रमा प्रचार गर्न आएको भन्दै उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट गर्नेमध्येका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा नेपाल कम्यूनिष्ट पार्टी...