निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारद्वारा कुटपिट भएको भन्दै कर्मचारी आन्दोलनमा
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरू निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता चौधरीका सल्लाहकार अनिल भगतले कुटपिट गरेको भन्दै आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरूले अग्रिम कमिसन उठाएका उपभोक्ताका फाइल...