रास्वपाले कुलमानसँग वार्ता टुंगिएपछि बन्दसूची फाइनल गर्ने
काठमाडौँ। पार्टीबाट समानुपातिक उम्मेदवारको बन्दसूची टुंग्याउने भनेर आज बसेको रास्वपा बैठक बिना निष्कर्ष सकिएको छ । आजै उज्यालो नेपालसँग फेरि वार्ता हुने भएपछि रास्वपाले निर्णय लिन सकेन । स्रोतका अनुसार...