पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै छ । गैर कानुनी...