कोशी सरकार गठनविरुद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ। कोशीमा बिहीबार काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री...