‘पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ’ : पर्यटन मन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४७औँ विश्व पर्यटन...