किरा परेको बदाम भेटिएसँगै बागमती स्वीट्सको उत्पादन तथा बिक्री वितरण रोक्का
काठमाडौँ । किरा परेको बदाम भेटिएसँगै बागमती स्वीट्सको उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लगिएको खाजामै किरा परेको बदाम भेटिएपछि मन्त्रालयको निर्देशनअनुसार खाद्य...