विद्यार्थी संगठन खारेजको तयारीविरुद्ध १४ संगठनले जनाए आपत्ति
काठमाडौँ। सरकारले विश्वविद्यालयस्तरका विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेपछि १४ विद्यार्थी संगठनले विरोध व्यक्त गरेका छन्। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै असन्तुष्टि प्रकट गरेका हुन्।...