गोपालमान श्रेष्ठको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त, बुधबार बिहान सानेपामा अन्तिम श्रद्धाञ्जली दिइने
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई लोकतान्त्रिक आन्दोलनका समर्पित र प्रेरणादायी नेताका रूपमा स्मरण गरेका छन्।...