कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार गठन हुने बताएका छन्। कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकमा सहभागी हुन सुर्खेत पुगेका थापाले नेकपा (एमाले)सँग भएको राजनीतिक...