गण्डकी प्रदेश सभा: विनियोजन विधेयकमाथिको छलफल जारी
गण्डकी । गण्डकी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी छ । सरकारले सार्वजनिक गरेको आव २०८२/८३ को बजेटमा प्रदेशसभाका सांसदहरूले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण...