प्रदेश प्रमुख भट्टले भने : ‘नैतिकवान, अनुशासित र जिम्मेवार कर्मचारीबाट मात्र प्रभावकारी सेवा सम्भव छ’
काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नैतिकता, अनुशासन र जिम्मेवारीसहित राष्ट्रप्रति सकारात्मक दृष्टिकोण भएका कर्मचारीबाट मात्र सरकारी सेवा प्रभावकारी बन्न सक्ने धारणा व्यक्त गरेका छन्। प्रदेश लोक सेवा...