‘प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताएका छन् । गण्डकी...