रास्वपाको नाराबाजीबीच संसद बैठक सुरु, गृहमन्त्रीले राजीनामा नदिएसम्म विरोध जारी रहने अडान
काठमाडौँ । रास्वपाको नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरेका छन्...