केन्द्रीय सुरक्षा समितिको बैठक सुरु, निर्वाचन सुरक्षा रणनीतिमा केन्द्रित छलफल
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालय, सिंहदरवारमा सुरु भएको छ। गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा आसन्न निर्वाचनको तयारी अवस्थाबारे छलफल भइरहेको जनाइएको छ। प्रशासन...