गृहमन्त्री अर्यालले भने : ‘सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को चुनावी वातावरण बनाउन सरकार तल्लीन रहेको बताएका छन् । विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘निर्वाचनको कार्यतालिका सार्वजनिक...