गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा उच्चस्तरीय छानबिनको आवश्यकता औँल्याएको छ। पार्टीले जारी गरेको धारणा अनुसार उक्त मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा...