‘वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन’ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा मन्तव्य राख्दै...