१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहा झडपमा घाइते किशोरको मृत्यु, गम्भीर अवस्थाका अर्का घाइतेलाई हेलिकप्टरमार्फत धरान लगियो

अ+ अ-

काठमाडौँ । सिरहामा भएको झडपका क्रममा गोली लागेर घाइते भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार झडपमा गम्भीर घाइते भएका औरही गाउँपालिका–का करिब १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो । घटनामा घाइते भएका १९ वर्षीय सुवास ठाकुरको अवस्था गम्भीर रहेकाले नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन् ।

घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्भावित थप तनावलाई मध्यनजर गर्दै नेपाली सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले निगरानी बढाएको र घटनाको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।

0 Comments