रमेश लेखकको दाबी : ‘जेन जेड आन्दोलनमा मैले गोली चलाउने आदेश दिएको छैन’
काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेन जेड आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो...