सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
काठमाडौँ । काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मंगलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । ...