अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेलाई कानुनी कारवाही गर्ने मेडिकल काउन्सिलको चेतावनी
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कानुनी रूपमा दर्ता नभई ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ। काउन्सिलले बिहीबार जारी गरेको अत्यावश्यक सूचनामार्फत अवैध...