२१ फागुनको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने
काठमाडौँ । २१ फागुनको प्रतिनिधि सभा सदस्यको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान...