दश वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा
काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाका अनुसार साबिक मिथलेश्वर महुवाहीका वडा नं. १...