आचारसंहिता पालना गर्न सप्तरी प्रशासनको २२ बुँदे निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयनमा जोड दिएको छ। प्रशासनले २२ बुँदे निर्देशन सार्वजनिक गर्दै...